
Browsing Category
Text Breaking
बाहुबलीका भल्लालदेवले गरे विवाह, सबै पाहुनाको गरियो कोरोना परीक्षण
बाहुबली फेम भल्लालदेव अर्थात् राण दग्गुबतीले मिहिका बजाजसँग विवाह गरेका छन् । शनिबार उनीहरुको विवाह समारोह रामानायडू स्टुडियोमा पूरा भयो । यो विवाह समारोहमा उनीहरुका परिवारका सदस्य, केही आफन्त, साथीहरु र फिल्म इन्डष्ट्रिसँग जोडिएका…
प्रकाशले ‘दाह्रा निस्किएकी, महानायिका’ भनेपछि ऋचा शर्माले दिइन् तिखो जवाफ
नेपाली सिने क्षेत्रबारे जानकारी दिने, टिका टिप्पणी गर्ने, गसिपलगायतका सामग्री पस्कने एउटा टेलिभिजन कार्यक्रम छ, रजतपट । कार्यक्रम रजतपटका प्रस्तोता हुन् प्रकाश सुवेदी । सुवेदी नेपाली सिने जगतबारे ज्ञान भएकाहरुका लागि नौलो नाम भने होइन ।…
आठ घण्टाको सोधपुछमा स्पष्ट जवाफ भेटिएन, रियासँग इडीले पुनः गर्नेछ केरकार
सुशान्त सिंह राजपूतको केसमा रिया चक्रवर्तीको मुश्किल बढिरहेको देख्न सकिन्छ । सुशान्त सिंह राजपूतको अकाउन्टबारे अनुसन्धान गर्दै प्रवर्तन निर्देशनालय (ईडी) ले शुक्रबार रिया चक्रवर्तीसँग ८ घण्टा सोधपुछ गरेको थियो । यो दौरानमा रियाले इडीका केही…
राष्ट्रिय सभाअन्तर्गत नवनिर्वाचित ४ समितिका सभापतिले लिए सपथ
राष्ट्रिय सभाअन्तर्गत रहेका ४ समितिका नवनिर्वाचित सभापतिले सपथ लिएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा सभापतिहरुलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ खुवाएका हुन् ।
गत शुक्रबार समितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका…
कोरोनामुक्त जिल्ला बन्यो ओखलढुंगा
ओखलढुंगा जिल्ला कोरोनामुक्त बनेको छ । पछिल्लो पटक स्वाब संकलन गरेर परीक्षणमा पठाइएका एक जना कोरोना संक्रमित युवा सहित ३० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै जिल्ला कोरोनामुक्त बनेको हो ।
गत श्रावण २१ गते स्वाब संकलन गरेर पठाइएका…