
Browsing Category
Text Breaking
सदस्यहरुको संख्या नतोकिँदासम्म आचारसंहिता लाग्दैनः कांग्रेस नेता महत
काठमाडौं । नेपाली काँग्रेसका सह-महामन्त्री प्रकाशशरण महतले क्रियाशील सदस्यहरुको संख्या नतोकिँदा सम्म महाधिवेशनसम्बन्धी आचारसंहिता नलाग्ने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केही विभागमा नेतृत्व गठन गरेसँगै विभिन्न नेताहरुले…
पोखराका मेयरलाई जनताको प्रश्न- १३ करोड खै ?
पोखरा । पोखरा महानगरमा यतिबेला १३ करोड रुपैयाँ हराएको काण्डले चर्चा पाएको छ । महालेखा परीक्षकको कार्यालयले उक्त रकम बेरुजु देखाएपछि महानगरमा अनियमितता भएको तथ्य प्रकाशमा आएको हो ।
आईतबार पोखराका केही युवाले मेयर मानबहादुर जिसीसँग १३…
काठमाडौँ प्रहरी प्रवक्तामा सोमेन्द्र सिंह राठौर
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) सोमन्द्र सिंह राठौर तोकिएका छन् । यसअघि काठमाडौं प्रहरी प्रवक्तामा डीएसपी राजकुमार केसी थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतका युनिटले गरेको काम…
प्रदेश २ को सप्तरी जिल्ला र विभिन्न पालिकामा भदौ १ गतेसम्म निषेधाज्ञा
जनकपुर । प्रदेश नम्बर २ को विभिन्न स्थानीय तहले निषेधाज्ञालाई निरन्तरता दिएका छन् । प्रदेश नम्बर २ का जिल्लाहरुमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको र नगरपालिकाका कर्मचारीहरु समेत संक्रमित भएकाले सप्तरी जिल्ला र विभिन्न पालिकामा भदौको…
तीन दिन निरन्तर चलेको हावाहुरीबाट मकैका बोट सोत्तर
पाँचथर – तीन दिन निरन्तर चलेको हावाहुरीले बोट भाँच्दा पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रको मकैखेतीमा क्षति पुगेको छ । यही साउन १८ देखि २१ गतेसम्म निरन्तर हावाहुरी चलेको थियो । वर्षापछि हावाहुरी चल्दा यी स्थानमा लगाइएको…