
Browsing Category
Text Breaking
हात्तीले उपद्रो मच्चाउँदा एक जनाको मृत्यु
जङ्गली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिकामा गए राति एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं ५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले जानकारी…
युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान
काठमाडौं । युट्युबलगायतका अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ । बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र…
भाजपाका लागि ‘कालो आइतबार’: एकैदिन यूपीमा मन्त्रीको मृत्यु त गृहमन्त्रीलगायत पाँचजना संक्रमित
आइतबारको दिन भाजपाका लागि ‘कालो आइतबार’ साबित भयो । यसको सुरुवात बिहान साढे ९ बजेबाट सुरु भयो ।
उत्तर प्रदेशकी क्याबिनेटमन्त्री कमल रानी वरुणको कोरोना संक्रमणले ज्यान लियो ।
कोरोनाद्वारा संक्रमित भएपछि उनलाई १८ जुलाई एसजीपीजीआईमा…
पहिरोमा परी मेलम्ची बजारका ८ जना बेपत्ता
सिन्धुपाल्चोक – गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् ।
कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय…
पहिरोले १३ घरपरिवार विस्थापित
बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् ।
पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका–१ देवीस्थान खाराका स्थानीय नरेन्द्र कुँवरको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने छ भने बलबहादुर…