After header
Browsing Category

Text Breaking

सञ्चालनमा आयो सार्वजनिक सवारीसाधन

झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ । पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन…

‘इनफ इज इनफ’ अभियान सम्बद्ध युवाहरूको अनसनप्रति साझाको ऐक्यबद्धता

कोभिड–१९ महामारीको प्रभावकारी व्यवस्थापनको माग गर्दै अनशनरत युवाहरूप्रति साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । ‘इनफ इज इनफ’ अभियानसम्बद्ध युवाहरू बिगत ६ दिनदेखि दोस्रो पटक अनशन बसिरहेका छन्। केही हप्ताअघि पीसीआर टेस्ट बढाउनु पर्ने,…

पूर्वडीआईजी रञ्जन कोइराला थुनामुक्त

काठमाडौँ । सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन् । श्रीमती गीता ढकालको हत्या गरेपछि जेल परेका कोइराला बिहीबार डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् ।  ०६८ माघ ८ मा रञ्जनलाई नारायणगढबाट काठमाडौँ फर्कंदै…

स्रोत नखुलेको २० लाख नगदसहित एक पक्राउ

सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रु २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ । सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव…

देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा

काठमाडौं । आज देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती, नारायणी लगायतका नदीहरुको बहाब घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजु वैद्यले कोसी र त्यसका सहायक नदीहरुमा…