
Browsing Category
Text Breaking
प्रहरीमाथि ढुङ्गामुढा प्रहार
जिल्लाको बूढीगङ्गा नगरपालिका–७ का युवक दिलीप केसीको समूहले शनिबार प्रहरीमाथि ढङ्गामुढा प्रहार गरेको छ ।
स्थानीय पारस रावतलाई कुटपिट गरेको भनेर पीडितले प्रहरीकहाँ निवेदन दिएका आधारमा बूढीगङ्गा–७ का वडाध्यक्ष भुवन केसीका छोरासमेत रहेका…
मोटरसाइकल दुर्घटनामा सहकारी शाखा प्रमुखको मृत्यु
झापाको कमल गाउँपालिका–३ केर्खामा गएराति भएको मोटरसाइकल दुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख २७ वर्षीय प्रदीप लम्सालको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार शनिबार…
गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
गए राति खसेको पहिराका कारण गोरखा– आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।
गोरखा नगरपालिका–१२ स्थित अबुवा नजीकै माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।…
गण्डकीमा १२ संक्रमित थपिए, कुल संक्रमितको संख्या १ हजार ३ सय २
पोखरा – गण्डकीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १३०२ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरका ६ र लमजुङमा ६ गरि गण्डकीमा १२ संक्रमित थपिएका हुन् ।
आज थपिएका…
नेकपाका नेताको हत्या आरोपमा काँग्रेसका वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान, ८ जना फरार
सर्लाही । नेकपाका एक स्थानीय नेताको हत्या अभियोगमा सर्लाही जिल्लाका एक वडाध्यक्षलाई जेल चलान गरिएको छ । हत्या अभियोगमा सर्लाहीका रामनगर गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष रामनरेश महतोलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।…