
Browsing Category
Text Breaking
तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन
नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सङ्कलन भएको छ ।
सो आर्थिक वर्षमा राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजश्व भन्सार महशुल, मूल्य…
तानसेन–बुटबल सडक अवरुद्ध
सिद्धार्थ राजमार्गमा पहिरो खस्दा आज तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।
तानसेन –८, गौडेपुलमा पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।
राजमार्गमा अहिले पनि पहिरो…
गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज
मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको…
बन्दाबन्दीमा बलात्कारका घटनामा वृद्धि
बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनका अवधिमा बलात्कारका ३२ घटना भएको जनाएको छ ।
इन्सेक जिल्ला…
सुदूरपश्चिममा कोरोना जित्नेको संङ्ख्या बढ्यो, १ हजार ६५९ जना घर फर्किए
कैलाली – सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोना संक्रमितको संख्या १ हजार ६५९ पुगेको छ ।
बिहिबार प्रदेशका केही अस्पतालबाट ५७ जना संक्रमित निको भएपछि घर जानेको संख्या १ हजार ६५९ पुगेको हो ।
टिकापुर ८ , कंचनपुर ४ र अछाम जिल्ला…