After header
Browsing Category

Text Breaking

अर्बपती व्यापारी बिल गेट्स, जेफ बेजोस, एलन मस्कसमेत थुप्रैको ट्वीटर अकाउन्ट ह्याक

अर्बपती व्यापारी एलन मस्क, जेफ बजोस र बिल गेट्ससमेत संसारका थुप्रै ठूला व्यापारी र नेताको ट्वीटर अकाउन्ट ह्याक भएको छ । यो ह्याकिङ बिटकोइन स्क्याम हो । ह्याक गरिएको अकाउन्टमा गरिएको पोस्टमा बिटकोइनमा चन्दा मागिएको छ । बिल…

विप्लवका कार्यकर्ता बनेर चन्दा माग्ने युवक पक्राउ

घोराही । ज्यान मार्ने धम्की दिँदै ८ लाख ६५ हजार चन्दा माग्ने दूई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्याला मजदुरीको काम गर्ने बबई गाउँपालिका वडा नं. ५ सिमगैरा निवासी २८ वर्षीय भास्कर वली र १९ वर्षीय केवल वली रहेका छन् । इलाका…

गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा १३ जना पक्राउ

–रामहरि श्रेष्ठ ओखलढुंगा । एम्बुलेन्स दुर्घटनाको विषयलाई लिएर गाउँपालिकाको कार्यालय तोडफोड तथा कर्मचारीमाथि हातपात गरेको आरोपमा लिखु गाउँपालिकाका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ११ गते बिहान बिरामी बोक्न गएको एम्बुलेन्स…

विशेष अदालतमा मुद्दाको चाप बढ्दै, यस बर्ष मात्रै चार सय ५० थान मुद्दा दर्ता

काठमाडौं । यो आर्थिक बर्ष विशेष अदालतको १८ बर्षको इतिहासमै सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन ।  विशेष अदालतले यस बर्ष मात्रै चार सय ५० थान मुद्दा दर्ता भएको बताएको छ । न्यून स्रोत साधनको उपलब्धताका बीच विशेष अदालतमा पछिल्लो समयमा…

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

रौतहट । रौतहटमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । गुजरा नगरपालिका वडा ५ लक्ष्मीपुरका २२ वर्षीय शेख तुफानी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । तुफानीलाई ईलाका प्रहरी कार्यालय बिजयौरको टोलीले पक्राउ गरेको हो । २ दिनअघि…