After header
Browsing Category

Text Breaking

सार्वजनिक यातायात केन्द्रीय महासङ्घका अध्यक्ष होम प्रसाद अधिकारीले बुधबार (भोलि)देखि सार्वजनिक…

आज दिउँसो २ बजे अर्थमन्त्री डा युवराज खतिवडासँग यातायात व्यवसायीका समस्याबारे छलफल हुने उनले जानकारी दिए । यातायात व्यवसायीहरुले उठाएको सवारी चालकहरूको स्वास्थ्य सुरक्षाको मुख्य माग सरकारले सम्बोधन गरेमा भोलिदेखि सार्वजनिक यातायात…

प्रदेशसभा समितिहरुको अनुगमनमा ‘असारे विकास’

बुटवल । नेपालमा आर्थिक वर्षको अन्त्यतिर अर्थात् असार महिनाको सेरोफेरोमा विकासको काम धमाधम गर्ने चलन पुरानै हो । बजेट खर्च गरिसक्नुपर्ने बाध्यतालाई मात्र ध्यानमा राखेर गरिने यस्ता कामले देश र जनतालाई प्रतिफल नहुने भएर नै यस्ता कामलाई ‘असारे…

‘सक्छौ रोजगार देऊ, सक्देनौँ कोरिया पठाइदेऊ’, १० फोटोमा हेर्नुस्

काठमाडौं । इपीएस परीक्षामा पास भएर पनि कोरिया जान नपाएका युवाहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । मंगलबार बिहान प्लेकार्डसहित माइतीघरमा प्रदर्शन गर्दै उनीहरुले सरकारलाई दवाव दिएका हुन् । उनीहरुले ‘सक्छौ रोजगार देऊ,…

जुम्लामा सलह देखिएपछि प्रतिकार्य योजना बन्दै

जुम्ला । जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने…

महासंघले भन्यो, ‘सक्नेले बैंकको ब्याज र किस्ता तिर्नू ‘

काठमाडौं । उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई) ले व्यवसायीहरुलाई व्यवसायीक कर्जाको बैकिङ किस्ता र ब्याज तिरिदिन आग्रह गरेको छ । महासंघले कोभिड-१९ का कारण व्यापार व्यवसाय चौपट भएर आर्थिक अवस्था कमजोर…