
Browsing Category
Text Breaking
सुदूरपश्चिममा सोमबार ११ जनामा कोरोना पुष्टि
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबारर गरिएको परिक्षणमा ३ महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । अछाम २ ढकारीका १६ वर्षका १ पुरुष, गोदावरी ५…
तरुण दलले बीपी स्मृति दिवस सप्ताहव्यापी मनाइने, जिल्ला समितिहरुलाई परिपत्र
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बीपी स्मृति दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने भएको छ ।तरुण दलले काँग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८औं स्मृति दिवसलाई विभिन्न रचनात्मक कार्यक्रम…
मन्त्रिपरिषद् बैठक ६ बजे
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक बेलुका ६ बजेका लागि बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउनेबारे सर्वोच्च अदालतले…
शिक्षाका दिगो विकास लक्ष्य कार्यान्वयनको तयारी हुँदैछ- मन्त्री पोखरेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिगो विकास लक्ष्यमा समावेश शिक्षासम्बन्धी लक्ष्यलाई प्रदेश र स्थानीय तहमा कार्यान्वयन गर्न त्यसको प्रारुप तर्जुमाको तयारी भइरहेको बताएका छन् । युनेस्कोका निमित्त नेपाल…
उपत्यकाका ९ जना कोरोना संक्रमित थपिए
काठमाडौं । बितेको २४ घण्टामा उपत्यकामा ९ जनामा कोरोना संक्रमति थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।…