
Browsing Category
Text Breaking
आगामी चार दिन भारी वर्षाः बाढी, डुबान र पहिरोको जोखिम
काठमाडौं – आजदेखि आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् प्रतिभा…
बेँसीशहर–चामे सडक पहिरोले अवरुद्ध
लमजुङ – बुधबारबाट परेको अविरल वर्षाले पहिरो जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ–मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–७ र मस्र्याङ्दी गाउँपालिकास्थित खरखरे भिरमा आज बिहानैबाट सडक अवरुद्ध भएको हो ।
६५…
८४३ जना महिला तथा बालिकामाथि हिंसा, ५८ प्रतिशत हिंसा घरभित्रै
काठमाडौं । महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले पछिल्लो ३ महिनामा ८४३ जना महिला तथा बालिकामाथि हिंसा भएको जनाएको छ ।
अभिलेखिकरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५८ प्रतिशत अर्थात ४९० वटा घटना घरभित्रकै सदस्यको संलग्नतामा भएको…
बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलन घोषणा
२४ असार, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । महासंघले लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।
महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा…
२५५ जना कोरोना संक्रमित थपिए, २५३ डिस्चार्ज
२४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ४ हजार ६९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३…