After header
Browsing Category

Text Breaking

काभ्रेका मधु,गणेश र महेशलाई काभ्रे कांग्रेसले गर्यो कारवाहीको सिफारिस 

काभ्रे । नेपाली काग्रेस काभ्रेले केन्द्रिय सदस्य मधु आचार्य ,गणेश लामा तथा प्रतिनिधि सभा २ का सभापती महेश खरेल लाई साधारण सदस्य समेत नरहने गरि कारवाहीको सिफारिस गरेको छ । नेका एक जिल्ला सदस्यका अनुसार केन्द्रमा सिफारिस गर्ने निर्णय…

बस दुर्घटनामा गाउँपालिकाको शोक बिदा

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकाले आज शोक विदा दिने निर्णय गरेको छ । मंगलबार साँझ भएको बस दुर्घटनामा परि मृत्यु भएकाहरूप्रति दःख व्यक्त गर्दै र घाइतेहरूप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिकाले शोक विदा दिने निर्णय गरेको हो…

आजबाट नेशनल प्याब्सन भक्तपुरको फुटसल प्रतीयोगीता हुँदै

भक्तपुर/नेशनल प्याब्सन भक्तपुरको आयोजनमा अाजबाट फुटसल प्रतियोगिता हुने भएको छ । मंसिर २६ र २७ गते जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०७९, सुनपा ८ कांलाचा स्थित हेल्थी फुटसलमा संचालन हुदैछ । माध्यमिक र आधारभूत दुवै तहको…

चोरी केशमा पाँचौ पटक पक्राउ परे तामाङ

काठमाडौं/ चोरीको आरोपमा काठामाडौको बुढानीलकण्ठ बाट प्रहरीले एक जना पक्राउ गरेको छ । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा ४ लाख ८८ हजार चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ…

समानुपातिकमा १ करोड मत गणना हुदाँ को कति ?

काठमाडौं/  प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा १ करोड २ लाख २२ हजार २२२ मत गणना भएको छ । बिहीबार बिहान ८ः५५ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले २७ लाख २८ हजार ३०५ मत ल्याएर पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले…