
Browsing Category
Text Breaking
नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण
२२ असार, काठमाडौं । तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका भएका…
तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना
मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ ।
आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी सुरुङतर्फ पठाएर परीक्षण शुरु गरिएकाले तल्लो…
‘प्रतिव्यक्ति आम्दानी बढ्यो भन्नु मनोवैज्ञानिक सन्तोष मात्र हो, वैदेशिक सहायताकोे ढोका बन्द हुन…
विश्व बैङ्कले नेपाललाई निम्न मध्यम आय भएको मुलुकमा स्तरोन्नती गरेपछि यसबाट नेपालले पाउने लाभ र हानिका विषयमा बहस हुन थालेको छ । कोरोनाले अर्थतन्त्र थिलथिलो पारेकै अवस्थामा विश्व बैङ्कले स्तरोन्नतीको प्रतिवेदन सार्वजनिक गरेको छ ।
यसबाट…
अझै घटेन कोरोना परीक्षण गराउनेको भीड
–सञ्चिता घिमिरे
काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ । काठमाडौँ उपत्यकामा कार्यालय र पसल खुलेसँगै असार लागेदेखि नै अस्पतालमा चाप…
व्यापारिक मार्गमा चार आकाशेपुल निर्माण गरिने
व्यापारिक मार्गमा हुने ढुवानी तथा सवारी चापको समस्यालाई ध्यानमा राखी वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाले चार वटा आकाशेपुल निर्माण गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०७७/०७८ मा निर्माण शुरु गरिने ती चार आकाशेपुलमा करिब रु २०…