After header
Browsing Category

Text Breaking

बझाङमा पहिरोले पुरिएर एकै घरका ३ जनाको मृत्यु, ४ बेपत्ता

बझाङ । बझाङको केदार स्युँ गाउँपालिका – ८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् । शुक्रबार अविरल बर्षासँगै आएको पहिरोले च्यापिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता रहेको स्थानीय कलक…

चट्याङ लाग्दा आठ वर्षीय बालककोे मृत्यु

बूढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालककोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वडा नं १० पाण्डुसैनको भैँसीखर्कमा बसिरहेकका बेला गएराति परेको चट्याङ लागेर आठ वर्षीय दीपेश बोहराको घटनास्थलमै मृत्यु भएको छ भने…

प्युठानमा चुनढुंगा बोकेको टिपर दुर्घटना, चालक र सहचालकको मृत्यु

बुटवल – प्युठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार जिल्लाको नौबहिनी गा.पा. वडा नं. ७ लुप्लुङबाट चुनढुङ्गा बोकेर  दाङको कालाकाटे जाँदै गरेको  ना ७ ख ८९३८ नम्बरको टिपर…

गण्डकीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा – गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । पोखरा र गोरखामा गरि ९ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ४ पुरुसहित गोरखाको शहिद लखन र पालुङटारमा ५ संक्रमित…

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६० प्रतिशत काम सम्पन्न

कास्की – राष्ट्रिय गौरवको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको छ । आयोजना सम्पन्न हुन अब एक वर्ष समय बाँकी रहँदा आधाभन्दा बढी काम पूरा भएको हो । रु २२ अर्ब लागतमा सन् २०२१ जुलाई १०…