
Browsing Category
Text Breaking
अमेरिकाको सामाजिक र आर्थिक व्यवस्थापन (दोस्रो भाग
महाशक्ति राष्ट्र अमेरिका
अमेरिका आजको एउटा महाशक्ति राष्ट्र घोषित छ । विकसित तथा हातहतियारयुक्त मात्र नभएर प्राविधिक विकासमा पनि अगाडि छ । तर महाशक्ति राष्ट्र केहीबेर बनिराख्नु ठूलो विषय होइन । लामो समय बनिराख्न आधारभूत वर्ग र सेवाको…
नेपाली सेनाका प्रवक्तामा पौडेल
काठमाडौं – नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन् ।
यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको…
ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते
तेह्रथुम – तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् ।
आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको…
पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण पुष्टि
२० असार, काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ…
विश्वभर १ करोड १० लाखभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण
२० असार, काठमाडौं । विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ ।
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै…