
Browsing Category
Text Breaking
खुकुरी प्रहारबाट एक जनाको हत्या
चितवन । खुकुरी प्रहारबाट माडीमा एक जनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएको आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ…
रोल्पामा जीप दुर्घटनामा ३ को मृत्यु ,१२ घाइते
प्युठान । रोल्पाको सुलिचौरमा दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौर बजारको सेवा केन्द्र नजिकै बुधबार दिउसो सुलिचौरबाट गजुलका लागि छुटेको लु १ ज ३२३४ नम्बरको…
बिहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भयो सर्वोच्च अदालत
काठमाडौं । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ ।
सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन…
सयपत्रीले गर्यो दुई दम्पती श्रष्टालाई सम्मान
काभ्रे ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठानले दुई दम्पती श्रष्टालाई सम्मान गरेको छ । काभ्रेको जनागालमा २०५१ सालमा स्थापना भएको सो साहित्यक प्रतिष्ठानले सयपत्री राष्ट्रिय सम्मान २०७९बाट बरिष्ठ लेखक…
गोलाबाट जुन छानिन्छ तिनलाई फोन गर्दै ओली
काठमाण्डौ /
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नम्बर टिपाएका सर्वसाधारणमध्ये गोला तानेर परेका नम्बरमा फोन गरेर कुराकानी गरेका छन्। शुक्रबार ओलीले पार्टी कार्यालय च्यासलबाट सर्वसाधारणसँग कुराकानी गरेका छन्।
ओलीले आगामी चुनावलगायत…