
Browsing Category
Text Breaking
नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ठप्प, कामदार अभाव
काठमाडौँ । नागढुङ्गास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन । कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीमा सुरुङमार्ग निर्माण ठप्प भएको हो ।
सो आयोजनाको निर्माण शुरु भएको केही दिनमा नै बन्दाबन्दी…
एमसीसीको विरोधमा माइतीघरमा प्रदर्शन
काठमाडौं । एमसीसी, भ्रष्टाचार, र बेथितिको विरोधमा बुधबार पनि विभिन्न समूहले प्रदर्शन गरेका छन् ।
काठमाडौंको माइतीघरमा संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समिति २०७७ को आयोजनामा विभिन्न समूहले संयुक्त नागरिक खबरदारी सभाको आयोजना गरी…
गण्डकीमा १२ नयाँ संक्रमित थपिए, कूल संक्रमित १ हजार ६ पुगे
पोखरा । गण्डकी प्रदेशमा १२ नयाँ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा संक्रमितको कूल संख्या १ हजार ६ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकामा ३ पुरुष, लमजुङमा ७ र लमजङमा कार्यरत बाहिरी जिल्लाका…
यातायात सञ्चालन नभएको समयमा सहुलियतको माग
नेपाल यातायात व्यवसायी महासङ्घले यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा, सवारीसाधनको विभिन्न कर छुटको माग गरेको छ ।
महासङ्का अध्यक्ष योगेन्द्र कर्माचार्य नेतृत्वमा गएको महासङ्घको टोलीले अर्थ सचिव शिशिरकुमार ढुङ्गानालाई आज मन्त्रालयमा…
‘भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने’
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने बताउनुभएको छ । परिसरमा आज आयोजित सञ्चारकर्मीसँगको भेटघाट एवं परिचयात्मक कार्यक्रममा उनले भक्तपुरमा चोरी र सडक दुर्घटना…