
Browsing Category
Text Breaking
त्रिवि शिक्षण अस्पतालमा उपचाररत शिशुमा कोरोना संक्रमण
काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । म्याग्दीका ४५ दिने शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । शिशुमा संक्रमण देखिएको अस्पतालका कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले…
नागरिकता विद्येयक खारेजीको माग गर्दै गौरमा प्रदर्शन
रौतहट । जनता समाजवादी पार्टीका कार्यकर्ताले नागरिकता विद्येयक फिर्ता लिन माग गर्दै रौतहटको सदरमुुकाम गौरमा प्रदर्शन गरेका छन् । सरकारले ल्याएको नागरिकता संशोधनविरुद्ध सो पार्टीका कार्यकर्ताले मंगलबार गौरम प्रदर्शन गरेका हुन् ।
राज्य…
कोरोना नियन्त्रणका स्थानीय तहले असाधारण भूमिका निर्वाह गरेः मन्त्री त्रिपाठी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले असाधारण भूमिका निर्वाह गरेको बताएका छन् ।
संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको…
पर्यटनमन्त्री भट्टराईको छड्के निरीक्षण
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्रालय मातहतका काम कारवाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले आज मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण गरेका हुन् ।…
कार्यकक्षमै कुटिएका वडाध्यक्षलाई थप उपचारको काठमाडौं पठाइयो
बुटवल । मंगलबार कार्यक्षकमै कुटिएका दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष फर्साराम डाँगीलाई थप उपचारको लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मंगलबार कार्यकक्षमै नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको…