
Browsing Category
Text Breaking
युएईबाट १ हजार ८ सय ८९ नेपाली स्वदेश फर्किए
युएई। संयुक्त अरब एमिरेट्स युएईमा कोरोनाका कारण समस्यामा परेका एक हजार ८ सय ८९ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल सरकारले विदेशमा समस्यामा परेका नेपालीहरुको स्वदेश फिर्तीका लागि बनाएको मापदण्ड अनुसार युएईबाट १ हजार ८ सय ८९ जना आफ्ना…
जो एमसीसीविरुद्ध एक्लै उभिइन् ..
कास्की । हातमा समातेको प्ले कार्डमा ठूल ठुला अक्षरमा लेखिएको छ, ‘राष्ट्रियता बेच्न पाइदैन, एमसीसी हामीलाई चाहिँदैन’ । अघिल्तिर झुण्ड्याइएको ब्यानरमा पनि यस्तै केही लेखिएको छ, एमसीसीबारे । बाटो हिँड्ने बटुवाहरुले एक नजर उनीतर्फ फ्याँक्छन् ।…
प्रधानमन्त्री ओली हटाउनेबारे सोच्नुपनि अपराध होः राज्यमन्त्री दुगड
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु वा हटाउनेबारे सोच्नुपनि अपराध हुने र पाप लाग्ने टिप्पणी गरेका छन् ।
उनले भने,‘अहिले प्रधानमन्त्रीको विकल्प सोच्नु वा…
कामलाई नतिजामुखी बनाउन मन्त्री भट्टराईको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी आव २०७७/७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् । एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई आज सम्बोधन गर्दै उनले आगामी…
अवैध १८ लाख रुपैयाँसहित ३ जना पक्राउ
जनकपुर । अवैध १८ लाख रुपैयाँसहित महोत्तरीबाट ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर २ स्थित भलुई चोकबाट ३ जनालाई १८ लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय…