After header
Browsing Category

Text Breaking

बुटवलको आकाशमा सलह घुमेको घुम्यै

बुटवल । बुटवलको आकाशका आज दिउँसोदेखि सलह कीरा घुमिरहेको देखिएको छ । देशका विभिन्न ठाउँमा आज बिहानैबाट सलह देखिएको खबरहरु सार्वजनिक भइरहँदा पाँच नम्बर प्रदेशको बुटवल आसपासको आकाशमा सलह उडिरहेको देखिएको प्रदेशको कृषि मन्त्रलायले…

दोलखाकी एक गर्भवतीको हवाई उद्धार

काठमाडौं । गम्भिर बिरामी परेकी दोलखाकी एक गर्भवतीको हवाई उद्धार गरि उपचारका लागि काठमाडौं ल्याइएको छ ।  अत्याधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा शुक्रबार (हिजो) भर्ना भएकी गौंरीशंकर गाउँपालिका–४ झ्याँकुकी ७ महिनाकी…

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडौं । विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाकाे मृत्यु भएकाे छ । प्रहरीकाअनुसार सर्लाहीको कबिलासी नगरपालिका-१० स्थित सडकमा बा.१० प ४४८१ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री हाल नाम, थर, वतन नखुलेका…

मोरङ र डडेल्धुरामा २ जना मृतावस्थामा फेला

काठमाडौं । मोरङ र डडेल्धुरामा २ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मोरङको रतुवामाई नगरपालिका-५ अधिकारी चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् । यसैगरी…

सिन्धुलीमा पनि देखियो सलह किरा

सिन्धुली । भारतको विहार हुँदै नेपाल प्रवेश गरेको सलह किरा सिन्धुलीमा पनि देखिएको छ । सिन्धुलीका विभिन्न  स्थानमा सलह किरा देखिएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।   सिन्धुलीको कमलामाई नगरपालिका २, ८ बाघमारा र १० को भडारमा सलहजस्तै…