After header
Browsing Category

Text Breaking

कोभिड–१९ का आदेश कार्यान्वयनमा सर्वोच्च अदालतको चासो

काठमाडौँ । कोभिड–१९ सम्बन्धी आदेशको कार्यान्वयन भए नभएको विषयमा सर्वोच्च अदालतले चासो लिएर आज सम्बन्धित मन्त्रालयसँग छलफल गरेको छ । केन्द्रीय न्याय क्षेत्र समन्वय समिति र न्यायमा पहुँच आयोगको समन्वय एवं सर्वोच्च अदालतले आज कोरोनाको…

सोती मुद्दामा प्रतिवादी तर्फका ४ वकिलको बहस

रुकुम पश्चिम । सोती घटनाको मुद्दामा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस शुरु भएको छ । वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएपछि  प्रतिवादीतर्फका वकिलको बहस शुरु भएको हो । चार वकिलले आज बहस गरेका छन् भने अब प्रतिवादीतर्फका तीन वकिलको बहस…

पासको दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने २ जना पक्राउ

काठमाडौं । सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुई जना चालकलाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभा क्राउ पर्नेमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख २२८५ नम्बरको बसका चालक बाँके…

नागरिक लगानी कोष विधेयक पारित, भन्सार र नागरिकता विधेयक पेश

प्रतिनिधिसभाको आजको बैठकले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६’ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । यसअघि विधेयकका सम्बन्धमा सांसदले उठाएको…

आवासको हकसम्बन्धी नियमावली तयार गरिँदै

काठमाडौँ । संविधानमा पहिलोपटक मौलिक हकका रुपमा व्यवस्था गरिएको आवासको हकसम्बन्धी ऐन कार्यान्वयनका लागि एक हप्ताभित्र नियमावली तयार हुने भएको छ । सहरी विकास मन्त्रालयका सहसचिव एवं नियमावली मस्यौदा समितिका संयोजक नवराज प्याकुरेलका अनुसार…