After header
Browsing Category

Text Breaking

चिनियाँ परराष्ट्रमन्त्री वाङ स्वदेश फिर्ता

काठमाडौँ — चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । आइतबार अपराह्न वाङलाई परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसहितको टोलीले बिदाइ गरेको हो । गत शुक्रबार काठमाडौं आएका…

कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा

काठमाडौँ — प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग उठेको छ । व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न…

‘लिसंखुपाखरमा निर्वाचन जित्छौं’– सभापति जोगलाल

नेपाली कांग्रेस लिसंखुपाखर गाउँपालिकाका सभापति जोगलाल तामाङ ‘जेठा’ ले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लिसंखुपाखर गाउँपालिका कांग्रेसले जित्ने दाबी गर्नु भएको छ । शनिबार लिसंखुपाखर गाउँपालिकाद्धारा आयोजित ‘घर घर जाउँ,…

निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचन पर्यवेक्षणका लागि निवेदन आह्वान

काठमाडौँ । स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्न गर्न चाहाने संस्थाले १५ दिनभित्र आवेदन दिन निर्वाचन आयोगले समयसीमा तोकेको छ । ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि पर्यवेक्षण गर्न चाहाने इच्छुक संस्थाले २७ चैतभित्र निवेदन…

बर्दियामा पाटेबाघ मृतावस्थामा भेटियो

बर्दिया – यहाँ पाटेबाघ मृतावस्थामा फेला परेको छ । शनिवार दिउँसो ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच-छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो । एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको…