
Browsing Category
पर्यटन
नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गरियोस् : रावल
२६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् ।
रावलले सोमबार बिहान ट्वीट गर्दै सरकारका…
पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण
२५ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री…
यी हुन् कोरोना भाइरसबाट सर्वाधिक प्रभावित देश
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७७ लाख ८० हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बिहीबार जानकारी दिएको छ।
पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको…
धमाधम हुँदैछन् सार्क मन्त्रीस्तरीय बैठक, शिखर सम्मेलन अझै अनिश्चित
२३ असोज, काठमाडौं । शिखर सम्मेलनको अनिश्चियका बीच केही महिनायता नेपालको अध्यक्षतामा दक्षिण एसियाली सहयोग संगठन (सार्क) को विभिन्न मन्त्रीस्तरीय वैठक धमाधम भइरहेका छन् । कोभिड–१९ का कारण वैठक भर्चुअल माध्यममार्फत भएका छन् ।
बिहीबार सार्क…
उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड गर्ने
२३ असोज, काठमाडौँ । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेडको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसका लागि त्यहाँका सैनिकहरुले महिनौदेखि तयारी गरिरहेको बताइएको छ । सैन्य अभ्यासमा कुनै पनि गल्ती…