After header

बेथानचोक १ मा पत्रकार मधुसुदनले वडा अध्यक्ष जिते ( फोटो फिचर सहित )

काभ्रे/काभ्रे जिल्लाको बेथानचोक गाउँपािलका वडा नं. १ मा नेपाली कांग्रेस ९ मतले वडा अध्यक्ष जितेको छ । काभ्रेलाई कर्मथलो बनाई करीब एक दश देखि पत्रकारीतामा क्रियाशिल रहेका मधुसुदन तिमसिल्सनाले बेथानचोक गाउँपालिका १ नं. वडामा वडा अध्यक्ष जितेका छन् ।

एमालेका उम्मेदवार डण्डप्रसाद दाहाललाई तिमल्सिनाले ९ मतले पराजित गदै तिमल्सिनाको टिम नै विजय भएको छ । कुल १ हजार ४० मत खसेकोमा तिमल्सिनाले ५ सय ७ मत ल्याएका थिए भने दाहालले ४ सय ९८ मत प्राप्त गरेका थिए । काभ्रेमा १३ वट स्थानिय तह मध्ये अहिले सम्म नेपाली काग्रेसले २ वडा वडा अध्यक्ष जितेको छ ।

एक पटक पढ्नुहोस