After header

बकर इदमा आइतबार बिदा दिने

काठमाडौं/  गृह मन्त्रालयले आज अर्थात बुधबार सुचना जारी गदै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारले बकर इदको अवसरमा गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।

उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भए अनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।

एक पटक पढ्नुहोस