काठमाडौं/ नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीबाट राजिनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका छन् ।
उनले आफूमाथि लागेको आरोपको छानविनका लागि भन्दै मार्गप्रसस्थ गर्न पदबाट राजिनाम दिएको संसदमा घोषण गरेका छन् ।
