After header

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

काभ्रे/ काभ्रेपलाञ्चोक केन्द्र बिन्दु बनाएर अहिले बिहान ८ बजेर ४ मिनेटमा भुकम्प गएको छ ।

आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४. ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ ।

एक पटक पढ्नुहोस