After header

नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता लामाको निधन

काठमाडौं / नेपाली कांग्रेसका सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । उनी क्यान्सर रोगबाट पीडित थिए ।

ब्ल्ड क्यान्सर पीडित उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए । लामा १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सहमहामन्त्रीको उमेदवार थिए । तर, पराजित भएका थिए ।

एक पटक पढ्नुहोस