After header

भूकम्प अपडेट ः मृत्यु हुनेको संख्या १४३ पुग्यो

काठमाडौँ/  भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ४३ पुगेको छ । जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।

 

एक पटक पढ्नुहोस