After header

मन्त्रिपरिषद्बाट बजेट स्वीकृत अब केहीवेरमा बजेट भाषण शुरु हुने

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट स्वीकृत गरेको हो ।

बजेट स्वीकृत गरेसँगै प्रधानमन्त्रीसहित मन्त्रीहरूले सामूहिक तस्बिर खिचेका छन् । अबको केहीवेरमा बजेट भाषण शुरु हुने भएको छ ।

एक पटक पढ्नुहोस