काठमाडौ । काठमाडौंमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी भएको छ। प्रमुख जिल्ला अधिकारी छविलाल जोशीले मंगलबार बिहान साढे ८ बजेदेखि लागू हुनेगरी काठमाडौं महानगरको चक्रपथभित्र कफ्र्यू आदेश जारी गरेका हुन् ।

Next Post