After header

डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुगे पूर्वराष्ट्रपति यादव

१६ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अमरण अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन् ।

त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका यादवले चाडोभन्दा चाडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले भने, जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ ।’

साथै उनले आफ्नो स्वास्थ्य हेरेर अनशन तोड्न आग्रह गरे ।

एक पटक पढ्नुहोस