After header

नेपाली सेनाले माग्यो पत्रकार

काठमाडौं/नेपाली सेनाले नेपाली सेनाको मिडियामा काम गर्ने तिन जना पत्रकारका माग गरेको छ । तीन जनामध्ये खुल्लातर्फ २ र आदिवासीतर्फ एक जना पदपूर्ति गर्ने सेनाले जनाएको छ । आम सञ्चार तथा पत्रकारितामा स्नातक गरेकाहरूका लागि अधिकृत तह प्राविधिक उपसेनानी (समाचार सम्पादक÷वाचक) मा ३ जनाका लागि भर्ना खोलेको जंगी अड्डाले जनाएको छ ।

जसमा योग्यता पुगेका इच्छुक उमेदवारले नेपाली सेनाको वेबसाइटमार्फत अनलाइन दरखास्त फाराम भरी त्यसको प्रिन्टसहित स्वयम् उपस्थित भएर दरखास्त दिन सक्ने जनाएको छ ।

एक पटक पढ्नुहोस