After header

पनौती १ मा एमाले गड तोडे जयले

काभ्रे/पनौती नगरपालिका वडा नं. १ मा कम्युनिष्ट किल्ला मानेदोभानमा नेपाली काग्रेसले विजय हासिल गरेको छ । पनौती नगरपालिाका वडा नं. १ मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार युवा नेता जय लामा विजय भएका छन् ।

उनको प्रतिद्धन्द्धी एमालेका विरमान तामाङ पराजित गदै लामा विजय भएका छन् ।

२०४९ साल देखि कम्युनिष्टले राज गदै आएको पनौती १ मा कम्युनिष्टको जगजगी यस पटक देखि जनताले तोडिदिएको मतदाताले बताए ।

एक पटक पढ्नुहोस