After header

सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

उनलाई कहा र कसरी पक्राउ गरिएको भन्ने विषयमा प्रहरीले सार्वजनिक गरेको छैन् ।

एक पटक पढ्नुहोस