After header
Browsing Category

सौन्दर्य

आँखाको लागि अत्यन्त लाभदायक हुन्छन् यी ६ चिज !

अहिलेको व्यस्त र भागदौडको जीवनमा कम्प्युटरबाट गर्ने कामको कारण र मोबाइलको अत्यधिक प्रयोगका कारण धेरै मानिसको आँखा सानै उमेरमा कमजोर हुन्छ। यस्तोमा हामी चस्मा लगाउनुका साथै अन्य थुप्रै उपचार गर्न बाध्य हुन्छौं। आज हामी तपाईंलाई यस्ता…

भान्सामा छ सौन्दर्यको १२ खजना

अनुहार एवं छालाको चमक कसरी बढाउने ? दागधब्बा कसरी हटाउने ? चाहुरीपन कसरी कम गर्ने ? आफ्नो सौन्दर्यलाई कसरी कायम राख्ने ? यसका लागि बजारमा उपलब्ध महंगा कस्मेटिक्स नै जरुरी छ भन्ने हुन्न । पार्लर धाउनेपर्छ भन्ने पनि छैन । हाम्रो घर–आँगन र…

पाठेघरको क्यान्सरले बर्सेनि ५ लाखको मृत्यु, बेलैमा जाँच गरे छैन डर

सबैका घरमा आमा, दिदी–बहिनी, भाउजू –बुहारी हुन्छन् । उनीहरु निरोगी पनि देखिएका होलान् । तर, यथार्थमा उनीहरु सधैं एउटा प्राणघातक रोगको जोखिममा छन् । त्यो हो– पाठेघरको मुखको क्यान्सर । ३० देखि ६० वर्ष उमेरका हरेक महिला यो रोगको जोखिममा हुन्छन्…

उफ् मोटोपन ! घट्दै–घटेन

मोटोपन बढ्नुमा केही कुरा जिम्मेवर हुन्छ । जस्तो, ऐशआरमपूर्ण जीवन । अत्याधिक र जथाभावी खानपान । मदिरा र मासुजन्य पर्दाको अधिक सेवन । वंशानुगात । मोटोपन भएमा के हुन्छ ? यो प्रश्नको जवाफ त, तपाईं-हामीलाई थाहै छ । शरीर भद्दा हुने मात्र…

भयानक बन्दैछ, भिटामिन डीको कमी

भिटामीन ‘डी’ चिल्लोमा घुल्ने स्टेरोइडल (कोलेस्टेरोलबाट बनेको) भिटामिन हो । यो भिटामिन प्राकृतिक रुपमा धेरै कमखानेकुराहरुमामात्रपाईन्छ । क्यालसियम र फस्फोरस जस्ता महत्वपूर्ण खनिजतत्वहरुको उपपाचनका लागि आवश्यक यो भिटामिनको अभाव अहिले आम रुपमै…