
Browsing Category
सेलिब्रेटी
अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति राज कुन्द्रा पक्राउ
मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका…
‘फूलकुमारी’ मा पल र श्री पाण्डेको अभिनय
पल शाह र समाचार वाचिका श्री पाण्डे अभिनित नयाँ म्युजिक भिडियो ‘फूलकुमारी’ सार्वजनिक भएको छ । डा.प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर तथा संगीत रहेको गीत ‘फूलकुमारी’ भिडियोमा श्री पाण्डे र पलको रोमान्स सुहाउँदो रहेको छ ।
गीतको…
‘स्टेज शो’ मा मानिसहरु गलत तरिकाले छुने गर्थे : भारती सिंह
कमेडियन भारती सिंहले दर्शकलाई मनोरञ्जन दिनबाट कहिल्यै पछि हट्दिनन् । उनले मनीष पालको ‘च्याट शो’मा आफ्नो व्यक्तिगत जीवनको बारेमा बताएकी छन् । उनले करियरको सुरुवाती दिनहरुका बारेमा खुलेर बताइन् । ‘लाफ्टर क्वीन’ भारती सिंहले मनीषको शोमा उनले…
अक्षय कुमारको गीत ‘फिलहाल २ मोहब्बत’ रिलिज
मुम्बई । अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित गीत ‘फिलहाल २ मोहब्बत’ रिलिज भएको छ । गीतमा अक्षयकुमार र नूपुर शेननको केमिस्ट्री समेटिएको छ । मन छुने यो गीतले सामाजिक संजालमा प्रशंसा समेत पाएको छ ।
गीतको पहिलो सिक्वेल ‘फिलहाल’ २०१९ मा…
आमिर खानको दोस्रो पटक सम्बन्धविच्छेद
बलिउड अभिनेत्री आमिर खान र किरण रावको १५ वर्ष पछाडि सम्बन्धविच्छेद हुने भएको छ । यो आमिर खानको दोस्रो सम्बन्धविच्छेद हो । आमिरको पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो ।
आमिर र किरणले संयुक्त विज्ञप्ति…