
Browsing Category
सेलिब्रेटी
सुरवीर पण्डितको जीवन : मेरो मृत्युको जिउँदै अनुभव गर्न पाएँ
सुरवीर पण्डित पछिल्लो समय कलाकारितामा ‘दारी बा’का नामले चर्चित छन् । यो परिचय उनले हास्य सिरियल ‘मेरी बास्सै’बाट पाएका हुन् । यो सिरियलबाट उनी सर्वत्र चिनिएका हुन् ।
कलाकारितामा सुरवीर पण्डितको नामबाट चिनिएका उनको वास्तविक नाम केशवप्रसाद…
विवाह अघि म गर्भवती भए के गर्नुहुन्छ ? छोरीको प्रश्नमा अनुराग कश्यपले दिए यस्तो जवाफ
बलिउड फिल्म निर्देशक अनुराग कश्यपकी छोरी आलिया कश्यप सोसल मिडियामा निकै चर्चित छिन् । आलिया एक स्टार किड हुनुका साथै युट्युबर पनि हुन् । आलिया कश्यपले फादर्स डेको मौकामा एउटा नयाँ भिडियो सेयर गरिन् जसमा उनले आफ्ना पिता अनुराग कश्यपसँग…
करीना कपूर कसरी घटाउँछिन् बढेको तौल ?
बलिउड अभिनेत्री आफ्नो शरीरको अवस्थालाई लिएर निकै चिन्तित रहन्छिन् । उनको शरीर निकै सुगठित पनि रहने गर्छ । तर, गर्भवती भएको र बच्चा भएको अवस्थामा तौल बढ्ने गर्छ । पहिलो सन्तानपछि निकै मोटाएकी करीना पुनः आफ्नो तौल निकै घटाएकी थिइन् । फेरि…
अक्षय कुमारसँग एक्सन फिल्म गर्नेछन् सुनिल शेट्टीका छोरा अहान
सुनिल शेट्टीका छोरा अहानको डेब्यू फिल्म ‘तडप’ रिलिज पनि भएको छैन उनको खातामा एउटा अर्को ठूलो फिल्म परेको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने उनी तडपकै निर्देशक साजिद नाडियाडवालाको एउटा ठूलो प्रोजेक्टमा अक्षय कुमारसँग स्क्रिन सेयर गर्नेछन्…
क्लासी लुक्समा ‘ड्रिम गर्ल’ नुसरत
फिल्म ‘ड्रम गर्ल’ अभिनेत्री नुसरत भरुचा फेसन सेन्स राम्रो भएकी अभिनेत्री हुन् । उनी हर हमेसा बोल्ड तस्विरका कारण समेत चर्चामा छाउने गर्छिन् । कयौं पटक बोल्ड लुक्सका कारण उनले दर्शकको तारिफ पाएकी छन्, कहिले ट्रोलको सामना गर्नु परेको अनुभव…