
Browsing Category
सेलिब्रेटी
रणवीर कपुरदेखि हिना खानसम्म, जसले गुमाए कोराना चपेटोको समय बुबा,
मुम्बई । कोरोना हरेकका लागि दुःख बनेर भित्रिएको छ । भारतीय फिल्म तथा टेलिभिजन स्टार पनि यसबाट अछुत रहन सकेनन् । आज ‘फादर्स डे’ हो । सोही अवसर पारेर कोरोनाकालमा बुबा गुमाएका केही सेलिब्रेटीको यहाँ चर्चा गर्न खोजिएको छ ।
बाबिल…
‘गेटअपबाहिर दर्शकले चिन्दै चिन्दैनन्’
पछिल्लो समयका चर्चित टेलिभिजन पात्र ‘राजु मास्टर’को वास्तविक नाम भने राजु पौडेले हो । रियलभन्दा पनि रिलको नामबाट उनी चिनिने गर्छन् । सन्तोष पन्तको लोकप्रिय सिरियल ‘हिजो आजका कुरा’बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका उनको ‘राजु मास्टर’को…
कुन्ती मोक्तानको जीवन : सङ्गीत सिक्दासिक्दै प्रेम बस्यो
कुन्ती मोक्तान प्रसिद्ध गायिका हुन् । नेपाली साङ्गीतिक क्षेत्रमा कुन्ती मोक्तानबाट परिचित उनको वास्तविक नाम कुन्ती सुन्दास हो । नेपाली लोक शैलीलाई आधार बनाएर आधुनिक गीत गाउने मोक्तानका ‘माथि माथि शैलुङ्गेमा’, ‘खुट्टा तान्दै गर’, ‘निष्ठुरी…
लकडाउनपछि यस्तो छ कट्रीनाको योजना
मुम्बई । कट्रीना कैफ बलिउडकी लोकप्रिय अभिनेत्री मध्येकी एक हुन् । बहु प्रतिभाका कारण उनी सबैको प्रिय छिन् । उनी अबको दिनमा रोहित शेट्टीको फिल्म ‘सुर्यवंशी’ र हरर कमेडी फिल्म ‘फोन भूत’ मा देखिने छिन् ।
त्यसपछि उनको अर्काे एक ठुलो फिल्ममा…
टिभीका ‘महादेव’ ले सुशान्तले झैं आत्महत्या गर्न लागेको दाबीपछि हंगामा
टिभी जगतका चर्चित अभिनेता मोहित रैनाले अभिनेत्री सारा शर्मासहित चारजनाविरुद्ध ऊजुरी दर्ता गरेका छन् । अभिनेताले मुम्बईको गोरेगांव प्रहरी स्टेशनमा अभिनेत्रीविरुद्ध ऊजुरी दर्ता गरेका हुन् ।
वास्वतमा मोहित रैनाको विषयमा केही दिन अघि सोसल…