
Browsing Category
अर्थ सरोकर
सरकारको शेयर हत्याउने प्रयास असफल
विराटनगर।नेपालको पहिलो उद्योग विराटनगर जुट मिलमा सरकारको शेयर पूर्ववत राख्न संचालक समिति तयार भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि आफूखुशी सरकारको शेयर निजी क्षेत्रमा लैजाने निर्णय फिर्ता गर्न संचालक समिति तयार…
१६ वर्षपछि विद्युत् प्राधिकरण डेढ अर्ब नाफामा
आर्थिक वर्ष २०५७-०५८ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण आव २०७३-०७४ मा भने नाफा कमाउन सफल भएको छ । २०६७-०६८ मा २७ अर्ब घाटा अपलेखन गरेपछि २८ अर्ब घाटा नाघिसकेको प्राधिकरण अघिल्लो वर्ष १ अर्ब ५१ करोड बराबरको नाफा कमाउन…
कृषितर्फ ४० अर्ब बजेट प्रस्ताव
आउँदो आर्थिक वर्ष (२०७५-७६) का लागि कृषि विकासतर्फ ४० अर्ब रकम प्रस्ताव गरिएको छ । चालू आर्थिक वर्षको वजेट तथा कार्यक्रमलाई आधार मानेर साविक कृषि विकास मन्त्रालयको क्षेत्राधिकारअन्तर्गत आगामी वर्षका लागि आइतबार अर्थ मन्त्रालयमा यस्तो सिलिङ…
कोषमा नगद दिने व्यवस्था खारेज हुँदै
काठमाडौं – स्थानीय तहलाई वर्षको सुरुमै सीधै पैसा दिँदा समस्या आएपछि सरकारले आगामी आर्थिक वर्षदेखि यो प्रणाली खारेजीको तयारी गरेको छ। मुलुक संघीयतामा गएसँगै सरकारले चालू आर्थिक वर्षमा स्थानीय तहलाई उनीहरुको सञ्चित कोषमा…
प्रबन्ध शुल्कको विवाद समाधान
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि बन्द भएको आयात निर्यात कार्य सोमबारदेखि पुनः शुरु हुने भएको छ ।
नेपाल चेम्वर अफ कमर्सको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र…