
Browsing Category
अर्थ सरोकर
बैंकलाई ब्याजदरमा खेल्न रोक
काठमाडौं : वित्तीय बजारलाई स्थायित्व दिन नसकेको राष्ट्र बैंकले फेरि लगानीयोग्य पुँजी संकुचन हुने गरी कर्जा निक्षेपको ब्याजदर अन्तर (स्प्रेड) दर कसिलो बनाएको छ। राष्ट्र बैंकले मंगलबार सर्कुलर जारी गरेर ब्याजदर अन्तर पाँच प्रतिशतभन्दा बढी भए…
नेपाल बैंकले एफ पी ओ जारी गर्दै, छिट्टै निस्कासन गर्ने तयारीमा बैंक
काठमाडौं। नेपाल बैक लिमिटेडको ५८ औ वार्षिक साधारणसभाले बैकको पुँजीगत अवस्था सुदृढिकरण गर्न चालु आर्थिक वर्षमा एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार आठसय रुपैयाँको एफपिओ जारी सम्बन्धमा आवश्यक गृहकार्य अघि बढाउन संचालक समितिलाई निर्देशन दिएको छ।…
अनलाइन सेयर कारोबारको पुर्ण कार्यान्वयन साउनदेखि
काठमाडौँ । अनलाइन सेयर कारोबारको परीक्षण आगामी जेठमा हुने भएको छ । साउनदेखि पूर्ण कार्यान्वयनमा आउने गरी नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले तयारी थालेको हो । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आगामी जेठदेखि परीक्षणको रुपमा सेयर…
तरलता कम गर्न राष्ट्र बैंकले पाँच अर्ब वित्तीय बजारमा पठाउँदै
काठमाडौं, २५ माघ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता कम भएपछि आज पाँच अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । केन्द्रीय बैंकले विकास ऋणपत्र बोलकबोलबाट सोझै खरिद गरेर उक्त रकम बैंकिङ प्रणालीमा पठाउन लागेको हो ।
राष्ट्र बैंकका अनुसार…
सरकारी ढुकुटी वाणिज्य बैंकहरुमा राख्ने तयारी
काठमाडौं, ७ माघ- लगानीयोग्य पुँजी अभावको समस्या समाधान गर्न सरकारले दीर्घकालीन उपाय खोज्न थालेको छ। यसका लागि सरकारले राष्ट्र बैंकमा रहेको सरकारी खाताको पैसा निजी बैंकमा राख्ने तयारी गरेको छ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद…