After header
Browsing Category

अर्थ सरोकर

पुनः निर्माणका बेला इँट्टाको अभाव, भूकम्पपीडित प्रभावित, बढ्दै इँट्टाको मूल्य

भक्तपुर, २७ पुस । भूकम्पले भत्काएका घरको पुनः निर्माण तीव्र गतिमा भइरहेको समयमा उत्पादन नहुँदा इँट्टाको चरम अभाव भएको छ । इँट्टा उत्पादन नहुँदा बन्दै गरेका घरको निर्माण रोकिएकाले भूकम्प प्रभावित यसको प्रत्यक्ष मारमा परेका छन् ।…

नेसनल पेयमेन्ट गेटवे’ लागू गर्दैै राष्ट्र बैंक

काठमाडौँ, २१ पुस । विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानीद्वारा अर्थात् ‘नेसनल पेयमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ । मुलुकभित्र तथा बाहिर हुने साना तथा ठूला विद्युतीय भुक्तानी (डिजिटल…

संसद् सञ्चालन खर्च चार अर्ब २५ करोड

काठमाडौँ, १९ पुस – सङ्घीय संसद्का दुई सदनको सञ्चालन खर्च वार्षिक एक अर्ब ७० करोड रुपियाँ हुने भएको छ । यो खर्च सङ्घीय संसद्का दुवै सदनका सदस्यको तलबभत्ता, कर्मचारीको खर्च तथा सचिवालय व्यवस्थापनसमेत हो । प्रदेशसभा सञ्चालनको खर्च भने सातवटा…

‘सैतानी ब्याज’ को डरलाग्दो पासो

काठमाडौँ, १९ पुस- ‘सैतानी ब्याज’ को पासोमा परेका सर्लाहीका जब्दी, पिपरियालगायत स्थानका ३० महिलासहित ३६ जना न्यायको खोजीमा काठमाडौं आएका छन् । गौशालाको एउटा लजमा ६ दिनयता चिउरा–दालमोठका भरमा बसिरहेका अधिकांशविरुद्ध जिल्ला अदालत सर्लाहीमा…

९ वर्षमा किन तल झर्यो स्टाण्डर्ड चार्टर्डको सेयर मूल्य

काठमाडौं, १५ पुस । पछिल्लो ९ वर्षमा स्टाण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य ९ हजार २ सयबाट ९ सय ५० रुपैयाँमा आर्लिएको छ । आगामी आइतबार बैंकको शतप्रतिशत बोनस समायोजन हुँदा प्रतिकित्ता सेयर मूल्य ९ सय ५० रुपैंयामा झर्ने थियो । यो अवधिमा बैंकको…