
Browsing Category
मनोरंजन
टिभीका ‘महादेव’ ले सुशान्तले झैं आत्महत्या गर्न लागेको दाबीपछि हंगामा
टिभी जगतका चर्चित अभिनेता मोहित रैनाले अभिनेत्री सारा शर्मासहित चारजनाविरुद्ध ऊजुरी दर्ता गरेका छन् । अभिनेताले मुम्बईको गोरेगांव प्रहरी स्टेशनमा अभिनेत्रीविरुद्ध ऊजुरी दर्ता गरेका हुन् ।
वास्वतमा मोहित रैनाको विषयमा केही दिन अघि सोसल…
रवि र स्मिताको नयाँ गीत ‘राजा रानी’ सार्वजनिक
नेपाल आइडल विजेता रवि ओड र गायिका स्मिता दाहालको स्वर रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ । गीतमा शब्द भीम बिसीको र संगीत रिकेश गुरुङ रहेको छ । गीतको भिडियोमा कविता श्रेष्ठ, रवि ओड, प्रियंका शिवाकोटी र दिनेश विष्टको अभिनय छ ।…
आमा बनिन् गायिका नीति मोहन
मुम्बई । बलिउडकी चर्चित गायिका नीति मोहन आमा बनेकी छन् । उनले बुधबार छोरोलाई जन्म दिएकी छन् । जसको जानकारी उनका पति अभिनेता निहार पाण्डेले सामाजिक संजाल मार्फत गराएका छन् ।
पाण्डेले आमा र बच्चा दुबै सुरक्षित रहेको समेत बताएका छन् ।…
तनाव भुल्न योग गर्दै कीर्ति सुरेश
दक्षिण भारतीय फिल्मकी स्टार कीर्ति सुरेशले बुधबार आफ्नो सोशल मिडिया पोस्टमा तनावबाट बच्ने एउटा उपायबारे चर्चा गरिन् । कीर्तिले इन्स्टाग्राममा एक तस्विर पोस्ट गरिन्, जसमा उनी वृक्षान गर्दै गरेको अवस्थामा देखिन्छिन् । तस्विरसँगै उनले लेखेकी…
केजीएफ’ अभिनेता यशले गरे तीन हजार फिल्म मजदुरलाई सहयोग
मुम्बई । फिल्म ‘केजीएफ’ अभिनेता यश अभिनयको अलवा सहयोगी भावनाका कारण पनि चर्चित छन् । उनी आफ्ना फ्यानको ध्यान राख्ने र उनीहरुका लागि केही न केही समेत गर्दछन् ।
अहिले भने अभिनेता कन्नड फिल्म उद्योगका मजदुरका लागि सहयोगी हात बढाएका छन् ।…