After header
Browsing Category

मनोरंजन

होटलबाट स्याम्पो चोर्ने अभिनेत्री !

बलिउड स्टारको जीवनशैलीको बारेमा जानकारी पाउन चाहाने तथा त्यसबाट प्रभावित हुनेहरुको संख्या ठूलो । तर, यदि तपाईंले मन पराएका सेलिब्रेटीहरुले नै होटलबाट सामान उठाउने गरेका थाहा पाउनु भयो भने तपाईंलाई कस्तो लाग्ला ? तपाईंलाई विश्वास नलाग्ला,…

बलिउड अभिनेत्री दीया मिर्जाको डिभोर्स

अभिनेत्री दीया मिर्जा तथा उनका श्रीमान् साहिल सांघाले आफ्नो वैवाहिक जीवन समाप्त गर्ने निर्णय गरेका छन् । यो खबर अधिकांशका लागि आश्चर्यजनक रह्यो, किनभने विवाह गरेको यत्तिका वर्षहरुका कहिले पनि यो जोडीको सम्बन्ध बिगि्रएको खबर एक पटक पनि…

साहोका लागि चार अर्ब बढी लगानी

बाहुबली श्रृंखलाका दुई फिल्मको ऐतिहासिक सफलतापछि दक्षिण भारतीय स्टार प्रभासको हिन्दी भाषी दर्शकमाझ पनि राम्रो फ्यान फलोइङ छ । प्रभासको नामबाट उनी चिनिए पनि नचिनिए पनि बाहुबलीको नामले भने उनलाई बालबालिकादेखि वृद्ध-वृद्धासम्मले चिन्छन् ।…

साहिदको डिमाण्ड: एउटा फिल्म खेलेको ४० करोड

सन्दीप रेड्डी वंगाको निर्देशनमा बनेको चलचित्र ‘कविर सिंह’ले बलिउड नायक साहिद कपुरको क्रेज र करिअरलाई नयाँ मोडमा लगिदिएको छ । साहिदले पहिलो पटक सोलो २ सय करोडको चलचित्र दिएका छन् । अहिले उनलाई लिएर चलचित्र बनाउन निर्माता लालयित छन् ।

सोनाक्षीले राम्रो केटा नै भेटिनन्

बलिउड नायिका सोनाक्षी सिन्हाले आफू प्रेममा रहेको खुलासा गरेकी छिन् । सोनाक्षीले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘म एकजना सेलिब्रिटीसँग प्रेममा थिएँ । तर, कसैले पनि यो बिषयमा जानकारी पाएनन् ।’ सोनाक्षीले बिहेको बिषयमा पनि मुख