After header
Browsing Category

मनोरंजन

रफ्तारमा साहिदको ‘कबिर सिंह’

नायक साहिद कपुर यतिबेला उडिरहेका छन् । उनको उडाई निकै लामो संघर्षपछि आएको हो । किनभने, साहिदले अभिनय गरेका चलचित्र धेरै त बक्स अफिसमा असफल भए भने कतिपय चलेर पनि उनले क्रेडिट पाएनन् । यसैले पनि साहिद कपुरका लागि बलिउड यात्रा संघर्षपूर्ण नै

प्रेम र बर्वादीको मर्मस्पर्शी कथा कबीर सिंह

एक दृश्यमा कबीर सिंह (शाहिद कपूर) भन्छन्, ‘जिन्दगीमा तीन घटना नै राम्रो हुन्छ-जन्मनु, प्रेममा पर्नु र मर्नु ।’ चलचित्र एक यस्तो दृश्यसँग सुरु हुन्छ, जहाँ एक पुरुष र महिला ओछ्यानमा सुतिरहेका हुन्छन् । पछाडिबाट समुन्द्रको तिब्र छालको आवाज

आफूलाई अजयसँग तुलना नगर्न अक्षयको अनुरोध

बलिउड नायक अक्षय कुमार चलचित्र ‘सूर्यवंशी’को छायांकनमा व्यस्त छन् । रोहित सेट्टीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षयको जोडीको रुपमा नायिका कट्रिना कैफ छिन् । अक्षयले यो चलचित्रमा प्रहरी अफिसरको भूमिका निर्वाह गर्दैछन् । अहिले अक्षयको

बढ्दै छ कार्तिकको क्रेज

बलिउडमा अहिले नायक कार्तिक आर्यनको चर्चा निकै चुलिएको छ । ‘सोनु कि टिटु की स्वीटी’को सफलतापछि उनी चर्चामा आएका थिए । अझ, ‘लुका छुप्पी’ले बक्स अफिसमा कमालको व्यापार गरेपछि उनको क्रेज गज्जब बनेको छ । अहिले कार्तिक नायिका साराअली खानसँग

सलमानका कारण प्रियंकाले गुमाइन् भन्सालीको फिल्म

बलिउडमा नायिका प्रियंका चोपडा निर्देशक संजयलिला भन्साली निकट मानिन्छिन् । संजयले निर्देशन गर्ने चलचित्रमा प्रियंका पहिलो रोजाइमा पर्छिन् । उनी, संजयको नयाँ चलचित्रमा काम गर्ने तयारीमा समेत थिइन् । तर, संजयले बनाउन लागेको नयाँ चलचित्र