After header
Browsing Category

मनोरंजन

‘कफि विथ करण’ का लागि अयोग्य तापसी

निर्माता करण जोहरसँग बलिउडका धेरै नायिका नजिक छन् । तर, केही यस्ता नायिका पनि छन्, जो करणसँग निरन्तर आक्रोश पोखिरहेका छन् । जसमा, नायिका कंगना रनावत सबैभन्दा अगाडि छिन् । तर, अब अर्की एक नायिकाले पनि करणसँग दुश्मनी मोलेकी छिन् । चलचित्र

आलिया नायिकाबाट निर्मात्री बन्दै

बलिउड नायिका आलिया भट्टको अहिले दिन बलेको छ । उनी, जे छुन्छिन् त्यो हिट हुन्छ । यसैले आलियाले कमाई पनि लोभलाग्दो गरिरहेकी छिन् । उनै, नायिका आलिया भट्टले केही दिन अगाडि अपार्टमेन्ट किनेको भन्ने चर्चा चलेको थियो । तर, आलियाले यो कुरालाई

टाइमपास टोटल धमाल

बलिउड, मसला फिल्ममा एक कदम अगाडि छ । जसरी हुन्छ, दर्शकलाई मनोरञ्जन दिनुपर्छ भन्ने ध्येयले बनाइने यस्ता फिल्महरु स्तरिय त हुँदैन, तर बजार भने राम्रैसँग कब्जा गर्छ । गत सुक्रबार सार्वजनिक फिल्म, टोटल धमाल यसैको दृष्टान्त हुन् । मस्ती,

सलमान र सोनाक्षीको ‘दबंग ३’

बलिउड स्टार सलमान खानले भर्खरै मात्र चलचित्र ‘भारत’को छायांकन सकाएका छन् । सलमानले ‘भारत’को लागि निकै मिहिनेत गरेको बताइन्छ । किनकी, लगातार २ वटा इदमा असफल चलचित्र दिएका सलमानलाई यसपटक चल्नैपर्ने दबाब छ । अर्कोतिर, अहिले बलिउडमा स्टार

रणवीरसँगको बिहेको खबरले दिक्क आलिया

बलिउड नायिका आलिया भट्ट र नायक रणवीर कपुर अहिले प्रेममा छन् । यी दुइको प्रेमको खबरले आलियाको करिअरको चर्चा कम हुन थालेको छ । हालैमात्र चलचित्र ‘गल्ली ब्वाइ’को विशेष शोमा आलिया र रणवीरविचको सम्बन्धमा दरार आएको चर्चा सुरु भएको थियो । तर,