After header
Browsing Category

मनोरंजन

२७ बर्षपछि एकसाथ अनिल र माधुरी

बलिउडका चर्चित जोडी अनिल कपुर र माधुरी दिक्षित २७ बर्षपछि एकसाथ पर्दामा आएका छन् । उनीहरुले अभिनय गरेको चलचित्र ‘टोटल धमाल’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै यो जोडीले एक अर्काको प्रशंसा गरेको छ । कार्यक्रममा

आफ्नो नया चलचित्र देखाउन उत्साहित आलिया

अभिषेक वर्मन निर्देशित चलचित्र ‘कलंक’को छायांकन सकिएको छ । केही महिनाको लगातार छायांकन पश्चात् यो साता चलचित्रको छायांकन सकिएको हो । चलचित्रको अन्तिम सेड्युल ग्वालिवरमा खिचिएको थियो । मल्टिस्टारर यस चलचित्रमा आलिया भट्ट र वरुण धवनको

रणवीरको बलिउड डेब्यू कहानी: आदित्यलाई १० लाख दिएको सम्म

बलिउडमा अहिले नायक रणवीर सिंहको दबदबा बन्न थालेको छ । लगातार हिट चलचित्रका कारण उनलाई दर्शकले मन पराउन थालेका छन् भने उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या पनि धेरै छ । तर, यशराज ब्यानरको चलचित्रबाट बलिउडमा डेब्यू गरेका

कंगना-ऋतिक दुश्मनी प्रकरण

कंगना रनावत अभिनित चलचित्र ’मर्णिकर्णिका’ रिलिजको तयारीमा छ । यस चलचित्र जनवरी २५ मा रिलिज हुदैछ । कंगनाको पछिल्लो चलचित्रले बक्सअफिसमा तहल्का मच्चाउन नसकिरहदा उनका लागि यो चलचित्र विशेष छ ।कंगनाले यस चलचित्रको प्रचारमा कुनै कसुर बाकी

‘सारे जहाँ से अच्छा’ छाडेर ‘डन ३’ गर्दै साहरुख

चलचित्र ‘जिरो’ भारतीय बक्स अफिसमा असफल भएपछि बलिउडका नायक साहरुख खानले प्रयोगात्मक सिनेमा नगर्ने सोच बनाएका छन् । उनले, चलचित्र ‘फ्यान, जिरो’मा भीएफएक्सको प्रयोग बढी गरेका थिए । तर, यी दुबै चलचित्रले बक्स अफिसमा त्यस्तो कमाल मच्चाउन सकेनन्