After header
Browsing Category

मनोरंजन

सलमानले पर्दा पछाडि नै धेरै चुम्बन गर्छन्

बलिउड स्टार सलमान खानले आफ्नो चलचित्र करिअरमा धेरै नायिकाहरुसँग रोमान्स गरे । तर उनले चलचित्रको पर्दामा ‘चुम्बनको’ दृश्य दिएका छैनन् । सलमान आफूले चलचित्रमा किस सिन नदिने दाबी गर्दै आएका छन् । केही वर्ष पहिले सलमानले भनेका थिए–‘पर्दामा

विराटप्रति पोखियो अनुष्काको प्रेम

बलिउड नायिका अनुष्का शर्मा अहिले सिड्नीमा छिन् । उनी सिड्नीमा उनका पति क्रिकेटर विराट कोहलीलाई भेट्न पुगेकी हुन् । अनुष्काले सिड्नी पुगेर इन्स्टाग्राममा विराटसँगको एक फोटो पोस्ट गरेकी छिन् । जहाँ उनले लेखिकी छिन् ‘तिमीले मलाई सधै खुसी केटी

दीपिका ‘सय करोड’ क्लबकी ‘रानी’

बलिउडकी सुन्दर तथा बोल्ड नायिका दीपिका पादुकोण आफ्नो जन्मदिनको सेलिव्रेशनमा मस्त छिन् । उनको जन्म जनवरी ५ मा भएको हो । दीपिका पादुकोण नायक रणवीर सिंहसँगको ६ बर्ष लामो प्रेम सम्बन्धमा रहेर हालै मात्र विवाह बन्धनमा बाँधिएकी हुन् । दीपिका

एमी ज्याक्सनको प्रेमीसँग इन्गेजमेन्ट

सन् २०१८ बलिउडका लागि बिहेको बर्ष नै बन्न पुग्यो । बलिउडका चर्चित जोडीले बिहे गरेर नयाँ जीवन सुरु गरे । तर, सन् २०१९ पनि यो कुरामा पछि नहुने देखिएको छ । बलिउड नायिका एमी ज्याक्सनले नयाँ बर्षकै दिन आफ्ना प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन् ।

बरुणसँगको फिल्मबाट कट्रिनाले हात झिकिन्

चलचित्र ‘रेश ३’का निर्देशक रेमो डिसोजाले निर्देशन गर्न लागेको चलचित्रका लागि नायक बरुण धवन र नायिका कट्रिना कैफलाई फाइनल गरिएको थियो । यो चलचित्रको छायांकन जनवरी महिनाबाट सुरु हुने अपेक्षा पनि गरिएको थियो । चलचित्रलाई निकै महंगो बजेटमा