
Browsing Category
स्वास्थ्य/जीवनशैली
आमाबुबा बन्ने सहि उमेर कुन?
यो प्रश्नको उत्तरमा तपाईं भन्नुहोला, ‘उमेर भएकै छैन ।’ हाम्रो समाजले स्थापित गरेको मान्यता हो, ‘विस बर्ष पारी, बिहेवारी ।’
अर्थात २० बर्ष पुरा नगरी विवाह गर्न उपयुक्त छैन । किनभने यसअघि हामी मानसिक र शारीरिक रुपले विवाहका लागि योग्य!-->!-->!-->…
तनाव र चिन्ता हटाउन खानुहोस् फाइबरयुक्त खानेकुरा
यदि तपाईं तनाव र चिन्ताले अत्यधिक ग्रसित हुनुहुन्छ र यो समस्याबाट मुक्ति चाहनुहुन्छ भने सबैभन्दा पहिले त आफ्नो खानपानमा ध्यान दिनुपर्ने हुन्छ । यो अवस्थामा फाइबरयुक्त खानेकुरा तपाईंका लागि उपायोगी हुन सक्छ ।
दाल, गेडागुडी, ओट्स, फलफूल,!-->!-->!-->…
कफी पिउन मनपर्छ ? यस्ता छन् फाइदा
जाडो भन्ने बित्तिकै धेरैलाई तात्तातो चिया वा कफीको याद आइहाल्छ । अझै विशेषगरि युवापुस्तामा कफीको मोह धेरै बढ्न थालेको छ ।
पन्ध्रौं शताब्दी ताका अरेबियन मुलुक यमनबाट सुरु भएको कफी पिउने सँस्कृति नेपालमा पनि झ्याँगिदै गएको छ ।
केही!-->!-->!-->!-->!-->…
तपाइको प्रेम साँचो हो की झुटो थाहा पाउने सुत्र
प्रेममा रहेका जोडीहरु एक-अर्काका लागि ज्यान दिनेसम्मको गफ गर्छन् । धेरै प्रेमीहरुले आफ्नो मायालुलाई फकाउँदा ‘तिमी मेरो मुटु’, ‘तिमी भन मात्रै आकाशको तारा पनि झारिदिन्छु’, ‘तिमीलाई म महारानी बनाएर राख्छु’ जस्ता शब्दहरु ओकल्छन् ।
तर, यसरी!-->!-->!-->…
मोबाइल र कम्प्युटरले बिगार्न सक्छ बालमस्तिष्क
तपाईंका बालबच्चा के गर्दा धेरै खुसी हुन्छन् ? जबाफको लागि तपाईं सायद धेरै घोत्लिनुहुन्न । झटपट जवाफ दिनुहुनेछ, ‘अँ, मोवाइल खेल्न पाउँदा ।’
जब-जब बच्चाले तपाईंलाई दिक्क लगाउँछ, झगडा गर्छ, वा कामधन्दामा बाधा गर्छ, तपाईं आफ्नो स्मार्टफोन!-->!-->!-->…