After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

धेरै कागती सेवन हानिकारक हुनसक्छ है

कागती बहुउपयोगी फल हो । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ । पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ । तर, यसको अत्यधिक सेवन गर्नाले हाम्रो…

मागी विवाह : यसरी ल्याउने दाम्पत्य जीवनमा मधुरता

प्रेम विवाह ठिक कि मागी बिबाह भन्ने बहस विगतदेखि नै हाम्रो समाजमा चल्दै आएको छ । दुवैथरी विवाहका आआफ्नो गुण-दोष छन् । खासगरी परम्परागत सोचका मानिसहरु मागी बिहेमा विश्वास राख्छन्, भने नयाँ सोचकाहरु प्रेम विवाहमा । प्रेम विवाह गर्दा केटा…

केटीले मन पराएको थाहा पाउने कसरि ?

कुनै राम्री केटी बाटोमा हिँडिरहँदा धेरै केटाहरुको नजर पर्छ । उनीहरु केटीलाई घुरेर हेर्ने मात्र होइन, आँखा झिम्क्याउन, जिब्रो पड्काउनसम्म पछि पर्दैनन् । उस्तैले त ‘आई लभ यू’ नै भनिदिन्छन् । तर, केटीहरुको हकमा यो लागू हुँदैन । केटीहरु…

जाडोमा भिटामिन ‘डि’को कमी हुनुका साथै अन्य रोगको जोखिम पनि उच्च

मौसमी तापमान दिनदिनै ओह्रालो लाग्दैछ । हिजोभन्दा आज, आजभन्दा भोलिको चिसो बढ्ने क्रम छ । देशभर नै चिसो बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाउ दिइरहेको छ । काठमाडौं उपत्यकाको तापक्रम बुधबार बिहान ४ डिग्री सेन्टिग्रेट मापन गरिएको छ । …

कपाल फुल्यो ? यसरी गर्नुस समाधान

कपाल फुल्नु एउटा प्राकृतिक प्रक्रिया हो । सामान्यतया यसले उम्मेर छिप्पिन थालेको संकेत गर्छ । तर, आजकाल कम उमेरमै धेरै मानिसहरुका कपाल सेताम्य हुन थालेका छन् । खासगरी गुणस्तरहीन स्याम्पु र सौन्दर्यका साधनको प्रयोगले समयभन्दा अगाडि नै…