After header
Browsing Category

स्वास्थ्य/जीवनशैली

काठमाडौँ को फोहोर व्यवस्थापनमा चुनौती, महामारीको खतरा बढ्यो !

काठमाडौ, साउन २२ । काठमाडौको फोहोर व्यवस्थापन कठिन बन्दै जाँदा महामारीको खतरा बढ्ने देखिएको छ । फोहोरको कारण पानीजन्य रोग देखा पर्न थालेको छ । सबैभन्दा धेरै फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाले पानीजन्य रोग फैलन नदिन सजकता…

हिलो मिसिएको धमिलो पानी पिउँदै उपत्यकावासी !

काठमा डौं उपत्यका खानेपानी लिमिटेड केयुरकेएल को लापरबाहीले उपत्यकावासीले हिलो मिसिएको धमिलो पानी पिउन बाध्य छन् । केयुरकेएल महाँकाल र सुन्दरीजल प्रसोधन शाखाले पानी नथिग्राईकन सोझै जनताको घरघरमा पानी पठाउँदा धमिलो पानी उपयोग गरिरहेका छन्…

आँखा तेजिलो बनाउने ८ खानेकुरा

आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस…

अनियमित महिनावारी हानिकारक

महिनावारीको समस्या महिलाहरुको आम समस्या हो । तर, महिनावारीको महत्वबारे जानकारी नहुँदा महिलाहरु अक्स महिनावारीलाई अभिशाप ठान्ने गर्छन् । र, महिनावारीको समयमा प्रायः तनावमा रहने गर्छन् । जबकी अनियमित वा समयमा महिनावारी नहुनु आफैमा ठूलो समस्या…

नरिवलको पानी लगाउनुस, यस्ता छन् फाइदा

गर्मी मौसममा नरिवलको पानी पिउँदा शरीरलाई निकै फाइदा हन्छ तर यसलाई अनुहारमा लगाउँदा पनि यसले अनुहार सफा हुनुका साथै चमकदार बनाउन मद्दत गर्छ । हेरौं यसका के के फाइदा रहेछन् : १.नरिवलको पानीले अनुहार तथा त्वचा धुने गर्नाले त्वचामा भएका…